मालिकाको दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

विकल्प न्युज बेनी, भदौ ३१ गते । पश्चि म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रिेलियाका अध्यक्ष मुक्तिप्रसाद रोका र उहाँको परिवारको आयोजना … Continue reading मालिकाको दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने